बुधबार, माघ २८, २०८२

माया र प्रेमले आज सपथ खाँदै


कान्तिपथ


प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आज शपथ लिँदैछन्। दिउँसो १२ः३० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।

उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणा जबराबाट शपथ लिँदैछन्। यसअघि शपथ कार्यक्रममा पारिवारिक कारणले अनुपस्थित भएका थिए। यही पुस ७ गते राखिएको प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका आले र राईले आज शपथ ग्रहण गर्न लागेका हुन् । आले पारिवारीक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिन शपथ लिन सकेका थिएनन् ।

पुस ७ गतेको शपथ ग्रहण गर्न छुटेका महिन्द्र राय यादव र रामकुमार राईले भने पुस ८ गते शपथ ग्रहण गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत