शनिबार, मंसिर १६, २०८०

अत्यधिक चिसो बढेपछि खजुराका विद्यालयहरूमा आजदेखि बिदा


कान्तिपथ


नेपालगञ्ज  । अत्यधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले आजदेखि विद्यालयहरूमा बिदा दिएको छ ।

बदलिँदो मौसमले अत्यधिक चिसो हुँदा विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सबै सामुदायिक र निजी विद्यालयहरूमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले सूचना निकालेर आजदेखि पुस २३ गतेसम्म विद्यालयहरूलाई पठनपाठन बन्द गर्न सूचित गर्नुभएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत