बिहिबार, साउन १०, २०८१

अखिल (क्रान्तिकारी) नेशनल ल कलेजको अध्यक्षमा भावना शाह


कान्तिपथ


अखिल क्रान्तिकारीले नेशनल ल कलेजको इकाई सम्मेलन सम्पन्न गरेको छ। क्याम्पस सम्मेलनबाट भावना शाहको अध्यक्षतामा ३५ सदस्यीय समिति निर्वाचित भएको छ ।

केन्द्रीय संयोजक पवन कार्कीको प्रमुख आतिथ्यतामा गठित कमिटीको उपाध्यक्षमा सबिना खनाल र यसोदा बन्जारा रहेका छन् रहेका छन् । सुवास अधिकारी सचिव रहेको कमिटीको सहसचिवमा आयुष्मा श्रेष्ठ र कोषाध्यक्ष सबल ठाकुर रहेको अखिल क्रान्तिकारी नेपाल ल क्याम्पसका अध्यक्ष विष्णु ढुंगेलले जानकारी दिए ।

क्याम्पस सम्मेलनमा केन्द्रिय नेताहरु बालकुमार केसी, सन्जिब फुयाल, सन्जिब चौधरी, विराज थापा, ऋतिक गिरि, नेपाल ल क्याम्पसका अध्यक्ष विष्णु ढुंगेल, आरआर क्याम्पस अध्यक्ष नविन कोइराला, नेपाल ल क्याम्पसका सचिव अस्मिता लकान्द्री, बानेश्वर क्याम्पसका मुकेश बुढा लगायतको उपस्थिति थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत