बिहिबार, साउन ३, २०८१

सरकारको न्युनतम साझा कार्यक्रम आज शिर्ष नेताले बुझ्ने


कान्तिपथ


अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा आज सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाइँदै छ।

सत्तारुढ गठबन्धनको कार्यदलले शुक्रबार १३ पृष्ठ २० बुँदाको ‘नीतिगत प्राथमिकता र कार्यक्रम’लाई अन्तिम रूप दिएको हो। उक्त मस्यौदा आज (शनिबार) सत्ता गठबन्धनका शीर्ष नेतासमक्ष पेस गरिने भएको हो।

१३ पृष्ठ, २० बुँदामा समेटिएको यस्तो छ सरकारको ‘नीतिगत प्राथमिकता र कार्यक्रम’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत