आइतवार, फाल्गुन ४, २०८१

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेश


कान्तिपथ


पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारीले दाबी पेश गर्नुभएको छ ।

अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश सभाका बहुमत सदस्य सहित दाबी पेश गर्नुभएको हो ।

कास्की निर्वाचन क्षत्र नं. १ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री समेत रहनुभएका अधिकारी लाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र सांसद दिपक मनाङे भनिने राजीव गुरुङ सहित ३३ सांसदले समर्थन गरेका छन् । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत