बिहिबार, साउन १०, २०८१

प्रचण्डलाई अनिवार्य भोट हाल्न कांग्रेसले लगायो ह्वीप


कान्तिपथ


नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने कार्यसम्पादन समितिको बैठकपछि संसदीय दलको बैठक बसिरहेको हो । सातदलीय गठबन्धन सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने कांग्रेसले बताएको छ ।

संसदीय दलको बैठकमा कार्यसम्पादन समितिको निर्णय, सदनमा पार्टीको भूमिका लगायतको विषयमा छलफल जारी रहेको एक सांसदले बताए ।

संसदीय दलको बैठकमा सभापति तथा दलका नेता शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेका छन् । प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत