बिहिबार, साउन ३, २०८१

पथरी शनिश्चरेका मेयरले माधव नेपाललाई भने, ‘साले लुच्चा लोभी बाहुन’ !


कान्तिपथ


मोरंङको पथरी शनिश्चरेका मेयर मोहनप्रसाद तुम्वापोले सामाजिक संजालमा अभद्र टिप्पणी गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको लाईभ अन्तर्वार्ताको कमेन्ट सेक्सनमा उनले ‘साले लुच्चा’ भनेका छन् । उनले नेपाललाई लोभी बाहुन पनि भनेका छन् ।

तुम्वापोले १२९५६ मत ल्याएर कांग्रेसका नगेन्द्र वहादुर सुव्वालाई पराजित गरेका थिए । उनी एमालेका हुन् । उनले नेपालसंग पार्टी फुटाएको रिस पोखेको हुन सक्ने बुझिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत