बिहिबार, साउन १०, २०८१

एकता केन्द्रित छलफल गर्दै दुई समाजवादी


कान्तिपथ


जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबीच एकता वार्ता हुँदैछ । वार्ताको लागि गठित कार्यदलले आज १२ बजे सिंहदरबारमा छलफलको लागि समय निर्धारण गरेको छ ।

जसपाको तर्फबाट वार्ता समितिमा नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा एसको तर्फबाट वेदुराम भसाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।

वैचारिक र सैद्धान्तिक विषयको मिलनबिन्दु खोज्ने प्रयास कार्यदलले गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत