शनिबार, मंसिर १६, २०८०

नवनिर्वाचित सभामुखले छाडे एमाले


कान्तिपथ


नवनिर्वाचित सभामुख देवराज घिमिरेले नेकपा एमाले परित्याग गरेको जानकारी दिएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै घिमिरेले सभामुखमा निर्वाचित भएपछि स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न भन्दै एमाले पार्टीबाट अलग भएको जानकारी दिएका हुन् ।

हेर्नुहाेस् विज्ञप्ति:



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत