शनिबार, चैत्र १८, २०७९

किसानलाई हाते ट्रयाक्टर


कान्तिपथ


 मेलम्ची नगरपालिका–६ का किसानलाई वितरण गर्न राखिएको हाते ट्रयाक्टर । कृषि विकास शाखाद्वारा मेलम्ची नगरपालिका–६, तालामाराङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई ४२ वटा ट्रयाक्टर वितरण गरिने छ । तस्बिरः किरण थापा, रासस   



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत