शनिबार, फाल्गुन १२, २०८०

पूर्वमाओवादी घटकको बैठक आज


कान्तिपथ


पूर्वमाओवादी घटकको बैठक आज बोलाइएको छ। बैठक साढे ८ बजेपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्नेछ।

बैठकका लागि सशस्त्र द्वन्द्वका क्रममा एक ठाउँमा भएका माओवादीलाई बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै माओवादी आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गर्न चाल्नुपर्ने कदमलगायतका विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सर्वोच्च अदातलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धका उजुरी हाल्न निर्देशन दिएपछि पूर्वमाओवादी घटक एक ठाउँमा जुट्न खोज्नुलाई महत्वका साथ हेरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत