बुधबार, माघ २, २०८१

लौरोका सांसदले स्वविवेक प्रयोग गर्ने


कान्तिपथ


हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सांसदहरुले राष्ट्रपति निर्वाचनमा स्वविवेक प्रयोग गर्ने अधिकार पाएका छन् । सो पार्टीको आज बसेको बैठकले सांसदहरुलाई आफ्नो विवेकअनुसार मतदान गर्न दिने निर्णय गरेको हो ।

अहिलेको परिस्थिति र जनताको चाहना अनुसार आफ्नो विवेक प्रयोग गरी राष्ट्रपतिमा मतदान गर्न आह्वान गरिएको पार्टीका प्रवक्ता ई डिल्लिश्वर कार्कीले बताए ।

सो पार्टीमा बागमती प्रदेशबाट दुईजना सांसद रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत