मङ्लबार, भदौ २५, २०८१

नेपालको एकदिवसीय राष्ट्रको मान्यता कायम : यूएई १७७ रनले पराजित


कान्तिपथ


लिग २ अन्तर्गतको खेलमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एकदिवसीय राष्ट्रको मान्यता जोगाएको छ । साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले जिवित राखेको छ ।

आज त्रिवि मैदानमा भएको खेलमा नेपाली बलरसामु यूएईका ब्याट्सम्यानहरु निरिह सावित भए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रनको योगफल खडा गरेको थियो । आजको खेलमा जित निकाले नेपालले एकदिवसीय मान्यता कायम राख्नेछ । यता, आजको खेलमा हार ब्यहोरेमा यूएईको भने एकदिवसीय मान्यताको गणितीय सम्भावनामात्र रहनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत