शुक्रबार, भदौ २८, २०८१

सांसद ज्ञानेन्द्र शाहीलाई ज्योति मगरले भनिन ‘f*** you man…’


कान्तिपथ


गायिका ज्योति मगरले संघिय सांसद तथा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही विरुद्ध कडा प्रहार गरेकी छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै उनले शाहीलाई fuck you man… सम्म भन्न भ्याएकी छन् । पत्रकार ऋषि धमला र ज्ञानेन्द्र शाहीबीच एक अन्तर्वार्ताको क्रममा परेको चर्काचर्कीलाई लिएर उनले आपत्ति जनाएर उक्त कुरा लेखेकी हुन् ।

उनको फेसबुक स्टाटस जस्ताको त्यस्तै :

बाफ रे ज्ञानेन्द्र शाही जि ले रिषी धमला जि लाई प्रश्न गरेको “नेपाल को ले बनाको give me answer” रे यस्ता यस्ता नेता जो ले आफु लाई बौद्धिक महान र राष्ट्रबादी ठान्छन बरै…

देश राजा ले बनाको रे fuck you man… देश भनेको भुगोल भित्र पर्ने कुनै निश्चित सिमा भित्र तोकियको एक भाग हो जस्लाइ तेहा को भौगोलिक परिबेश तेहा को प्रकृति र तेहा को सस्कार सस्कृती भाषा र भेष ले निर्धारित गर्दछ अनि बल्ल देश बन्छ देश मा सिस्टम बन्छ र सिस्टम बनाउने प्रणाली लाई राजनीति भन्छन जुन राजनीति लाइ फोहोर बनायर तपाईं हरु सोझा जनता को भावाना माथी खेल्दै हुनुन्छ… 2/4 ओटा किताब पढेर 2/4 ओटा हिस्ट्री पढेको छु भन्दै मा ऋषि धमला लाई चुड्की बजाउदै मा हामी सबै लाई अर्थात नेपाली जनता लाई बेकुप बनाउन चै पाइदैन ल ज्ञानेन्द्र बेबि…मलाइ था छ त तपाईं हरु रास्ट्रवाद को खोक्रो नारा लायर मिडिया को र जनता को अटेन्सन लिने मात्रै हो देश बनाउने त भुत्रो नि हैन… भारत ले नेपाल बन्नै दिदैन नेपाल मा शान्ती कायम हुँदै दिदैन… नेपाली नेता र जनता लाई देश को माया छ भने अर्को देश मा डिपेन्डेन्ट हुन छोडौ सबै सन्धी तोडौ जिरो बाट सुरु गरौ…
यो चै मेरो ब्यक्तिगत बिचार…



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत