शनिबार, फाल्गुन १२, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • माओवादी संसदीय दलका नेता भरत साहकी श्रीमती आशिर्वाद थाप्न ओलीको दैलोमा !

माओवादी संसदीय दलका नेता भरत साहकी श्रीमती आशिर्वाद थाप्न ओलीको दैलोमा !


कान्तिपथ


नेकपा (माओवादी केन्द्र) का नेता तथा मधेश प्रदेश संसदीय दलका नेता भरत साहकी श्रीमती दिलकुमारी साह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुटुक्क भेटेर आशिर्वाद थापेको तथ्य बाहिरिएको छ । पूर्वसांसद समेत रहेकी दिलकुमारी साहले आइतबार बालकोट पुगेर ओलीलाई भेटेकी हुन् । भेटका क्रममा ओलीले उनको शीरमा हात राखेर आशिर्वाद दिइरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रभु साहको पार्टी आम जनता पार्टीका प्रचारप्रसार विभाग उपप्रमुख निवेश कुमार यादवले ‘नेकपा माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलका नेता भरत साहकी पत्नी दिलकुमारीले सम्पूर्ण कामकाज ओलीको आशिर्वादले गर्नेगरेकी रहिछन् भन्ने स्पष्ट भएछ । बिचरा ।’ भन्दै व्यंग्य कसेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत