बुधबार, फाल्गुन १६, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै : उपराष्ट्रपतिमा समर्थनबारे छलफल हुने

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै : उपराष्ट्रपतिमा समर्थनबारे छलफल हुने


कान्तिपथ


नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बुधबार बस्दै छ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा उराष्ट्रपतिको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने हुने बताइएको छ।

उपराष्ट्रपति चयनका लागि चैत ३ गते बिहान १० बजेदेखि ३ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान हुँदै छ।

उपराष्ट्रपति पदमा दशदलीय गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत