आइतवार, भदौ २३, २०८१

सबै मुख्यमन्त्री बालुवाटारमा भेला


कान्तिपथ


सातै प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा भेला भएका छन्।

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँग उनीहरूले भेटवार्ता गरिरहेका हुन्। भेटवार्ता केही बेरअघि सुरु भएको हो।

प्रधानमन्त्री र सात प्रदेशका मुख्यमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत