बुधबार, फाल्गुन १६, २०८०

मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अति आवश्यकबाहेक विदेश भ्रमणमा रोक


कान्तिपथ


अब मन्त्री र सरकारका उच्चपदस्थ कर्मचारीले अति आवश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा जान नपाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अति आवश्यक अवस्थामा बाहेक विदेश भ्रमण नगर्ने निर्णय गरेको हो ।

“नेपाल सरकारका मन्त्रीहरू र अन्य उच्चपदस्थ कर्मचारीले अबउप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने,” बैठकको निर्णयमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत