शनिबार, चैत्र १८, २०७९

आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालको खराब शुरुवात


कान्तिपथ


काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा अहिले नेपालले युएईविरुद्द व्याटिङ गरिरहेको छ।

खराब शुरुवात गरेको नेपालले अहिले १६ ओभर खेलिरहँदा ४ विकेट गुमाएको छ।

युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

भुर्तेल ५० रन बनाएर आउट भएका छन ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत