बिहिबार, फाल्गुन १, २०८१

सशस्त्र प्रहरीका १३३ निरीक्षकको एकैसाथ काज सरुवा (सूचीसहित)


कान्तिपथ


सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकसाथ १३३ जना सशस्त्र प्रहरी निरीक्षकको सरुवा गरेको छ। शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तत्कालका लागि काजमा सरुवा गर्ने निर्णय गरेका हुन्।

सरुवाका लागि सशस्त्रले निर्वाचन आयोगमा अनुमति समेत लिइसकेको थियो। संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी पुरुषोत्तम थापाले जानकारी दिए।

को कहाँ सरुवा भए ?



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत