शुक्रबार, अशोज ४, २०८१

अन्तरजातीय विवाह गर्ने जोडीहरू सम्मानित


कान्तिपथ


स्याङ्जा । ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा स्याङ्जामा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको छ ।

अन्तरजातीय विवाह गरेकै कारण समाजबाट निष्कासन गरिएका घटनाहरू बाहिर आइरहेका बेला स्याङ्जामा अन्तरजातीय विवाह गर्ने जोडिलाई प्रोत्साहन गर्न सम्मान गरिएको हो ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज स्याङ्जाले दिवसका अवसरमा जिल्लाका ७७ अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको हो ।

कार्यक्रममा एमाले केन्द्रीय सचिव पद्या अर्यालले कानुनी रुपमा अपराध भए पनि अझै समाजमा जातीय विभेद कायमै रहेको बताउँदै कानुनी व्यवस्थालाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत