मन्त्रिपरिषद् बैठक भर्खरै सिंहदरवारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक चलिरहेको हो । आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी महानिरिक्षक (आईजीपी) नियूक्त गर्ने निर्णय गर्ने भएको छ ।
आईजीपीका लागि ५ जना डीआइजीहरु मुख्य दाबेदार छन् । ती पाँच जनामध्ये वसन्त कुँवर र श्यामलाल ज्ञवालीमध्ये एकजना भावी आईजीपी हुने बताएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ