सोमवार, जेष्ठ १५, २०८०

आज मन्त्रिपरिषद् विस्तार हुँदै, तीन बजे शपथ ग्रहण हुने


कान्तिपथ


काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । नियुक्त हुने नयाँ मन्त्रीहरूको आजै दिउँसो ३ बजे शपथ ग्रहण हुने भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा नयाँ मन्त्रीहरूले शपथ ग्रहण गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सत्ता साझेदार दलहरूको हिजो बसेको बैठकमा मन्त्रालयहरुको बाँडफाँट टुङ्गिएपछि आज प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत