सोमवार, पुस २९, २०८१

काठमाडौँ विश्व कै एक नम्बर प्रदुषित शहर


कान्तिपथ


देशको संघीय राजधानी काठमाडौँ विश्वका प्रदुषित सहरको पहिलो स्थानमा परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्युआइ)को मापन अनुसार काठमाडौँ सहर विश्वको प्रदुषित सहरको पहिलो स्थानमा परेको हो।

एक्युआइका अनुसार काठमाडौँको एयर भिजुअल सूचक आइक्यू १९६ रहेको छ। एअर भिजुअल सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ।

यसैगरी, थाइल्यान्डको चियाङ मेइ दाेस्रो, बंगलादेशको ढाका तेस्रो, भारतको दिल्ली चौथो, भारतकै कलकता पाँचौँ र छैटौँ नम्बरमा पाकिस्तानको लाहोर सहर रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत