शनिबार, माघ ५, २०८१

दोश्रो ब्राइट फ्युचर एसईई फुटसल कप


कान्तिपथ


काठमाण्डौं । काठमाण्डौं उपत्यकाको पश्चिम भेगमा रहेको चर्चित विद्यालय ब्राइट फ्युचर उच्च माध्यामिक विद्यालयले ‘दोश्रो ब्राइट फ्युचर एसईई फुटसल कप’ आयोजना गर्ने भएको छ ।

बैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३० वटा विद्यालयले सहभागिता जनाउने विद्यालयका प्रशासनिक प्रमुख दीपक पौडेलले जानकारी गराएका छन । गत वर्ष आयोजना भएको पहिलो संस्करणमा २३ विद्यालयले सहभागिता जनाएको थिए ।साथै आयोजकले एक कार्यक्रमको आयोजना गर्दै आज ‘ब्राइट फ्युचर एसईई फुटसल कप’को टाईसिट समेत सार्वजनिक गरेका छ ।

प्रतियोगिता ब्राइट फयूचरको आफ्नै फुटसल कोर्टमा आयोजना हुने पौडेलले कान्तिपथ मीडिया लाई बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत