बुधबार, फाल्गुन ९, २०८०

जाजरकोटमा बनिरहेको पुल भाचिँदा ४ जनाको मृत्यु, ४ जना घाइते


कान्तिपथ


जाजरकोट- भेरी नदीमा निर्माणाधिन पुल (बेलिब्रिज) भाँचिदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको गोतामकोट नगरपालिका–८ तल्लुबगरस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज भाँचिदा एक जनाको मृत्यु भएको र अरु ४ जना घाइते भएको जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाएको प्रजिअ महतोले जानकारी दिनुभएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी नै छ ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत