मङ्लबार, फाल्गुन १५, २०८०

गण्डकी प्रदेश सरकारद्वारा सय दिनका उपलब्धि सार्वजनिक


कान्तिपथ


कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सय दिनका उपलब्धि सार्वजनिक गर्नुभएको छ । पत्रकार सम्मेलन गरेर आफ्नो नेतृत्वमा भएको कामहरू उहाँले सार्वजनिक गर्नुभएको हो ।

अधिकारीको कार्यकालमा ४ ओटा ऐन निर्माण भएका छन् । १२ मन्त्रालय रहेको गण्डकी प्रदेशमा सख्या घटाएर ७ मन्त्रालय बनाउनु भएको थियो । मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारको पहिलो निर्णय नै रहेको प्रदेशमा डायलिसिस गर्ने उपकरण केही दिनमा प्रदेश भित्रने बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत