बुधबार, फाल्गुन ९, २०८०

सरकारलाई दिएको समर्थन फिर्ता लिने रविको संकेत


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन्।

चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिँदै लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताए।

सरकारलाई दिएको समर्थनबारे समीक्षा हुने उनको प्रतिक्रिया थियो। ‘सरकारलाई दिएको समर्थन कायम राखिराख्न कारण देखेको छैन। सरकारमा जाने त सम्भावनै छैन,’ उनले भने।

सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी असन्तुष्ट रहेको समेत बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत