शनिबार, अशोज ५, २०८१

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो ठुलो संख्यामा कर्मचारी


कान्तिपथ


पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राध्यापक, नर्सलगायत विभिन्न पदहरूमा १३५ जनशक्ति माग गरेको छ। खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्रतिष्ठानले शुक्रबार आवेदन आह्वान गरेको हो।

आवेदन माग गरिएका पदहरूमा प्राध्यापक, सह–प्राध्यापक, सहायक प्राध्यापक, लेक्चरर, नर्सिङ सुपरभाइजर, स्टाफ नर्सलगायत छन्। सबैभन्दा धेरै जनशक्ति स्टाफ नर्स पदमा ५९ जना माग गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत