शुक्रबार, जेष्ठ ३, २०८२

वर्षा बाधक बनेको फाइनल खेल भोलि नेपाल र युएईको बाँकी खेल भोलि हुने


कान्तिपथ


आज बिहान टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । लगातार वर्षा भएपछि आजलाई खेल स्थगित भएको हो । अब भोलि बिहान युएईले ९ बजे १०६–९ को अवस्थाबाट खेल सुरु गर्नेछ । मंगलबार नतिजा आउन नसकेमा खेलमा सुपर ओभरबाट नतिजा निकाल्नु पर्ने हुन्छ ।

यदि वर्षाको कारण सुपर ओभर पनि हुन सकेन भने नेपाल एसिया कपमा पुग्नेछ ।
ओडिआई वरियताको कारण नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत