बिहिबार, मंसिर २१, २०८०

काठमाडौं महानगरमा अब एम्बलेन्स सेवा निःशुल्क लिन सकिने


कान्तिपथ


काठमाडौँ महानगरका प्रमुख बालेन शाहले काठमाडौँवासी लाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । आज बिहान सामाजिक सञ्जालबाट मेयर शाहले सो घोषणा गरेका हुन् ।

बालेन् शाहले भनेका छन् , काठमाडौँभरि २४ सै घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सकिने। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन भन्दै आफ्नो सामाजिक सञ्जालमा भनेका छन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत