शुक्रबार, असार ६, २०८२
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • कांग्रेस नेता सुवास लामाद्वारा बैतेश्वर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

कांग्रेस नेता सुवास लामाद्वारा बैतेश्वर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण


कान्तिपथ


नेपाली कांग्रेस दोलखाको प्रदेशसभा (क) का क्षेत्रिय उपसभापति सुवास लामाले बैतेश्वर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । लामाले अस्पताललाई Biochemistry Semi Automatic Bio Chemistry Analyzer हस्तान्तरण गरेका हुन् ।

उक्त उपकरणले बिरामीको किड्नी, मुटु रोग, क्यान्सर, सुगर लगायतको रिपोर्ट हेर्न सकिने छ। अस्पताललाई उक्त उपकरण बैतेश्वर गाउँपालिका अध्यक्ष एवं अस्पतालका अध्यक्ष छबि लामा र प्रमुख चिकित्सक शिवनाथ यादवको उपस्थितिमा हस्तान्तरण गरिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत