नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक जारी छ।
काठमाडौंको चम्पादेवीमा जारी बैठकका लागि सातवटा एजेन्डा रहेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार ती एजेन्डा यस्ता छन् :
क. संगठन सुदृढीकरण विशेष अभियानको सामान्य जानकारी
ख. वर्तमान परिस्थिति र हाम्रा कार्यभारबारे विचार प्रस्तुति
ग. आगामी कामको विस्तृत योजना
कामको उद्देश्य प्राथमिकता
कार्ययोजना
घ. कार्यविभाजन
ङ. कमिटीमा समायोजन तथा थपघट
च. जनसंगठन युवा र विद्यार्थी
छ. विभागहरूको कामको व्यवस्थापन