शनिबार, माघ २६, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • ललिता निवास प्रकरण : सचिव राउतलाई थुनामुक्त गर्न परमादेश, अन्यको रिट भने खारेज

ललिता निवास प्रकरण : सचिव राउतलाई थुनामुक्त गर्न परमादेश, अन्यको रिट भने खारेज


कान्तिपथ


काठमाडौँ- ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

अन्य ४ जना बन्दीको रिट भने अदालतले खारेज गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङ सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत