शुक्रबार, बैशाख ७, २०८१

नारायणकाजी श्रेष्ठको अध्यक्षतामा माओवादीको पदाधिकारी बैठक जारी


कान्तिपथ


नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ । पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान साढे ८ बजेदेखि जारी बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन ।

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको बुझिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत