सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको १२ पदका लागि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा नाम सिफारिस भएको छ । नाम सिफारिस हुनेहरु सबै सिलसिलेवार संख्या २ का सशस्त्र प्रहरी उपरीक्षकहरु रहेका छन् ।
उनीहरु २०७५ साल चैत्र १५ गते सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरु हुन् । सो समूहका १५ जना यसअघि नै एसएसपी भईसकेका छन्, भने बाँकी १९ मध्ये बिहीवार १२ जनाको नाम सिफारिस भएको हो ।
बढुवाको सुची :
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ