शनिबार, माघ २६, २०८१

`मिस युनिभर्स नेपाल २०२३’ का २२ प्रतिस्पर्धीहरू सार्वजनिक


कान्तिपथ


`मिस युनिभर्स नेपाल २०२३’ का  प्रतिस्पर्धीहरू सार्वजनिक गरिएको छ  । उमंग क्रियसनको आयोजना रहेको मिस युनिभर्सको २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक गरिएको हो। जसमा देश विदेशमा रहेका नेपाली महिला सुन्दरीहरूको सहभागिता रहेको थियो ।

प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा. पूजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बानियाँ, बुद्धसार सुनार, पूजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ रहनुको सहभागिता रहेको थियो । ती मध्य दुई जना विवाहित र एक जना जना ट्रान्स महिलाको समेत सहभागिता रहेको छ ।

तस्विर : किरण बिष्ट 

Cine Pati


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत