मङ्लबार, माघ २९, २०८१

`नाङ्गो गाउँ´ को ट्रेलर सार्वजनिक (भिडियो)


कान्तिपथ


फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । राजनीतिक विषयमा केन्द्रित रहेको फिल्मको ट्रेलरमा दयाहाङ राई र जरी लामा (शिशिर वाङ्देल) लाई प्रस्तुत गरिएको छ । निर्देशक लामा स्वयंको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मका निर्माता जय श्रेष्ठ, प्रस्तुतकर्ता हिमाल शर्मा र कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

फिल्ममा साम्रागी आर एल शाह , कर्मा शाक्य , बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ आदिको पनि अभिनय रहेको फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउँदै छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत