मङ्लबार, बैशाख ४, २०८१

६० किलो सुन तस्करी प्रकरण रुपन्देहीका खरेल पक्राउ


कान्तिपथ


६० किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही घर भइ टोखामा बस्दै आएका सुमन खरेल रहेको सीआईबी स्रोतले जानकारी दिएको छ।

सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूसँग खरेलको कनेक्सन देखिएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ। योसँगै पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।

सुन प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीले हङकङ र भारतमा टोली पठाएर अनुसन्धान गरिरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत