आइतवार, फाल्गुन ४, २०८१

संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी


कान्तिपथ


आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो।

बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक संसद्मा पठाउने निर्णय गर्ने अपेक्षा गरिएको छ।

किनकि केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद् बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसद्मा पठाइने बताएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत