बिहिबार, माघ ३, २०८१

विश्वकप क्रिकेटः टस हारेर ब्याटिङ गर्दै पाकिस्तान


कान्तिपथ


विश्वकप क्रिकेटको दोस्रो दिन आज पाकिस्तान र नेदरल्यान्डबीच खेल हुँदैछ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेदरल्यान्डले टस जितेर पाकिस्तानलाई पहिला ब्याटिङको निम्तो दिएको छ ।

पाकिस्तानी कप्तान बाबर आजमले २९० देखि ३०० प्लसको स्कोर बनाउने लक्ष्य रहने बताएका छन् ।

प्रतियोगिताको पहिलो दिन बिहीबार साविक विजेता इंग्ल्यान्ड न्युजिल्यान्डसँग ९ विकेटले पराजित भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत