बिहिबार, मंसिर १४, २०८०

सुदुरपश्चिममा एमाले हाँक्न ४ जनाको दाबी


कान्तिपथ


नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालयले प्रकाशन गरेको प्रराम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्ष पदका लागि अछामका कृष्ण प्रसाद जैसी, कमल तिमिल्सिना र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, बझाङका बचनबहादुर सिंहले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारको नाम फिर्ता आजको समय १२ः३० देखि २ बजेसम्मलाई तोकिएको छ । कार्यतालिका अनुसार आज दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । मतदानको समय मंगलबार साँझ ५ बजेलाई तोकिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत