बिहिबार, मंसिर १४, २०८०

विश्वकप छनोट : अर्जेन्टिनाको जित, ब्राजिल बराबरीमा रोकियो


कान्तिपथ


फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल बराबरीमा रोकिदा अर्जेन्टिना विजयी भएको छ। शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोलले हरायो।

अर्जेन्टिनाको जितमा निकोलास ओटामेन्डीले गरेको ग‍ोल निर्णायक सावित भयो। ब्राजिललाई भेनेजुएलाले १-१ गोलको बराबरीमा रोक्यो।

ब्राजिलका लागि गाब्रियल जेससले ५० मिनेटमा गोल गरेका थिए। तर भेनेजुएलाका बेलोले खेल सकिन ५ मिनेट बाँकी छदा बराबरी ग‍ोल फर्काए।

छनोटको अंक तालिकामा अर्जेन्टिना ९ अंक जोड्दै शीर्ष स्थानमा रहदा द‍ोस्रो स्थानमा झरेको ब्राजिलको ७ अंक छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत