सोमवार, मंसिर १८, २०८०

एमाले सुदूरपश्चिम : पदाधिकारी सर्वसम्मत, सदस्यमा चुनाव !


कान्तिपथ


नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत प्रदेश कमिटीका सदस्यका लागि भएको निर्वाचनमा मतदान सकिएको छ।

अध्यक्षसहित पाँच पदाधिकारी र केही जिल्लामा सदस्य सर्वसम्मत भए पनि केही जिल्लामा सहमति हुन नसक्दा मतदान भएको हो।

बिहीबार भएको मतदानमा ६६५ मध्ये प्रतिनिधिमध्ये ५२७ मत खसेको छ। अब केही बेरमा मतगणना सुरु हुने निर्वाचन कमिटीले जानकारी दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत