सोमवार, पुस २९, २०८१

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै


कान्तिपथ


काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

यही असोज २७ गते नियुक्त हुनुभएका मुख्यमन्त्री कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था अनुसार उहाँले आज विश्वासको मत लिन लाग्नु भएको हो ।

नेपाली काँग्रेसका ८ जना प्रदेश सभाका सांसदहरु र एमालेको सहयोगमा मुख्यमन्त्री हुनुभएका कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरेको छ।

विश्वासको मत प्राप्त गरेसँगै कार्कीले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गर्नु भएको छ ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत