मङ्लबार, माघ १, २०८१

विश्वकप क्रिकेट : श्रीलंकामाथि भारत ठूलो अन्तरले विजयी


कान्तिपथ


काठमाडौं- भारतले विश्वकप क्रिकेटको हिजोको खेलमा श्रीलंकालाई ३ सय २ रनको ठूलो अन्तरले पराजित गरेको छ । जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो ।

जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका अविश्वसनीयरूपमा १९.४ ओभरमा ५५ रन बनाएर अलआउट भएको थियो । भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३ विकेट प्राप्त गरे ।

यो जितपछि भारतको ७ खेलबाट १४ अंक भएको छ । यससँगै भारत दक्षिण अफ्रिकालाई उछिनेर शीर्ष स्थानमा पुगेको छ । श्रीलंका भने सात खेलबाट ४ अंकमै सीमित रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत