शुक्रबार, मंसिर १५, २०८०

ओमान टी-२० विश्वकपमा


कान्तिपथ


ओमानले आगामी वर्ष हुने टी-२० विश्वकपमा स्थान बनाएको छ । काठमाडौंमा जारी विश्वकप क्वालिफायरको सेमिफाइनलमा बहराइनमाथि १० विकेटका सहज जितसँगै ओमानले अमेरिका र वेस्ट इन्डिजको टिकट काटेको हो ।

बहराइनले पहिले ब्याटिङ गर्दै ओमानलाई १०७ रनको सामान्य लक्ष्य दिएको थियो । ओमानले विनाविकेट क्षति १४.१ ओभरमा नै लक्ष्य भेट्यो ।

यो जितसँगै ओमान विश्कप क्वालिफायरको फाइनलमा प्रवेश गरेको छ । अहिले जारी नेपाल र यूएईको म्याचको विजेतासँग ओमानले फाइनले खेल्नेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत