बिहिबार, मंसिर १४, २०८०

भाटभटेनीका साहुले भुकम्प पिडितलाई १ करोड ११ लाख बुझाए


कान्तिपथ


भाटभटेनी सुपरमार्केटले भूकम्प प्रभावितका लागि १ करोड ११ लाख १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

भाटभटेनीले भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रसो रकमको चेक उपलब्ध गराएको जनाएको छ ।

भूकम्प प्रभावितलाई राहतको लागि यथासक्य सहयोग गर्ने उद्देश्यका साथ कोषमा रकम उपलब्ध गराइएको भाटभटेनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सो रकमको चेक प्रदान गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत