बिहिबार, मंसिर १४, २०८०

प्रहरीसमक्ष आफूले माफी नमागेको प्रसाईंको दाबी


कान्तिपथ


काठमाडौं, २१ कार्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले साईबर ब्युरोमा बोलाएपछि गएको स्पष्ट पारेका छन् । उनले आफूले प्रहरी अधिकारीसमक्ष माफी नमागेको पनि स्पष्ट पारेका छन् ।

साईबर ब्युरोमा पुगेर घर फर्किएपछि पत्रकारहरुसँगको अन्तरक्रियामा प्रसाईं झनै आक्रामक देखिए । उनले आफू अरबौंको सम्पत्ति भएको मान्छे कसरी भाग्छु होला र ? भन्दै प्रश्न गरे ।

उनले भने,‘म मेरी आमाको कसम खाएर भन्छु, दुर्गा माता र मेरा छोराछोरीको कसम खाएर भन्छु, मैले माफी मागेको छैन् ।’ उनले आफूले आह्वान गरे एमाले अध्यक्ष केपी शर्मा ओली मेची अञ्चल छिर्न नसक्ने ठोकुवा गरे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत