आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • खेलकुद
  • एन्फा विशेष साधारणसभा : अध्यक्ष पंकजविक्रम नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्दै

एन्फा विशेष साधारणसभा : अध्यक्ष पंकजविक्रम नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्दै


कान्तिपथ


अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा आज हेटौँडामा हुँदै छ । बिहान ८ बजे हेटौँडा-४ स्थित रोयल पार्टी प्यालेसमा हुने भएको हो ।

उक्त साधारण सभामा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले आफू विरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दै छन् । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईमाथि बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

एन्फामा कुल १०५ सदस्य रहेकोमा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत